Need Help ?
Call: +977- 023455276

सबै हेर्नुहोस

  • माध्यमिक शिक्षा परीक्षा (SEE ) २०७६ काे परीक्षा केन्द्र सम्बन्धी सूचना ।

    प्रकाशित मिती:  २०७६-११-२८

    मिति २०७६ चैत्र ६ गते देखि स१चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE ) २०७६ का परीक्षा केन्द्रहरू तपसिल बमाेजिम रहेकाे व्यहाेरा सम्बन्धित सबैकाे जानकारीका लागि याे  सूचना प्रकाशित गरिएकाे छ ।

    थप हेर्नुहोस
  • स्वीकृत रिक्त दरबन्दी विवरण पठाउने सम्बन्धी सबै सामुदायिक विद्यालयहरूलाइ अत्यन्त जरूरी सूचना ।

    प्रकाशित मिती:  २०७६-११-११

    श्री सबै सामुदायिक विद्यालयहरू झापा । प्रस्तुत विषायमा शिक्षा तथा मानव स्राेत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा सानाेठिमी भक्तपुरकाे च.नं.१८५ मिति २०७६।११।०५ काे पत्रानुसार २०७७ साल चैत्र मसान्त भित्र प्राथमिक,निम्नमाध्यमिक र माध्यमिक तहकाे रिक्त हुने शिक्षक पदहरूकाे विवरण  मिति २०७६।११।२५ भित्र अनिवार्य केन्द्रमा पठाउनु पर्ने भएकाेले स

    थप हेर्नुहोस
  • सिम्बोल नंम्बर सम्बन्धमा

    प्रकाशित मिती:  २०७६-१०-२९

    SEE परीक्षाा २०७६ मा सामेल हुने सबै विद्यालयका प्र.अ. तथा परीक्षाको काम गर्ने शिक्षाक,कर्मचारीका लागि अत्यन्त जरूरी सूचना ।   प्रस्तुत विषयमा २०७६ सालको  एस.ई.ई ( कक्षा-१०) का लागि कक्षा -१० को आवेदन फाराम भरेका यस जिल्लाका विद्यार्थीहरुको आवेदन फाराम अनलाइन इन्ट्री भई परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरवाट सिम्वोल नम्वर प्राप्त भइसकेकोले सिम्बोल नम्

    थप हेर्नुहोस
  • रजिष्ट्रेशन नम्वर सम्वन्धमा

    प्रकाशित मिती:  २०७६-०९-१७

    झापा जिल्लाबाट SEE - २०७६ मा सामेल हुने सवै विद्यालयका  प्र.अ. तथा परीक्षाको काम गर्नुहुने         शिक्षक/ कर्मचारीहरुको लागि अत्यन्त जरुरी सूचना !   सूचना !!   सुचना !!!  प्रस्तुत विषयमा  २०७६  सालको  एस.ई.ई ( कक्षा-१०) का लागि कक्षा -९ मा रजिष्ट्रेशन फाराम भरेका यस जिल्लाका  विद्यार्थीहरुको रजिष्

    थप हेर्नुहोस
  • सहिद तथा द्वन्दपीडित परिवारका छोराछोरीलाई छात्रवृतिकालागि निवेदन गर्ने बारे सूचना ।

    प्रकाशित मिती:  २०७६-०९-०७

    विषय M– सहिद तथा द्वन्दपीडित परिवारका छोराछोरीलाई छात्रवृतिकालागि निवेदन गर्ने बारे सूचना  .                प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठीमिको आ.व. २०७६ ।०७७ को वार्षिक कार्यक्रम वजेट अनुसार नागरिक राहत, क्षतिपूर्ति तथा  आर्थिक सहायता सम्बन्धी कार्यविधि २०६६ अनुसार यस वर्ष पनि छात्रवृति प्रदान गर्नका लागि त

    थप हेर्नुहोस