Need Help ?
Call: +977- 023455276

जि. शि. अ.

श्री जयप्रसाद महत

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने समन्वयकारी निकायका रूपमा शिक्षा विकास तथा समन्वय इकाइको स्थापना भएको हो ।