Need Help ?
Call: +977- 023455276
News Flash

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय झापामा ।

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो ।