प्रथम चौमासिक निकासा विविध
प्रकाशित मिती: २०७३-०६-११
बालविकास शिक्षकको पारिश्रमिक (चाडपर्व खर्च समेत), विद्यालय कर्मचारी खर्च, स्रोतव्यक्ति सट्टा शिक्षक तलव, स्रोतकक्षा सञ्चालन, खुला विद्यालय सञ्चालन, अपाङ्ग छात्रवृत्ति, आधारभुत अनौपचारिक प्रौढ विद्यालय सञ्चालन, भौतिक सुविधा विस्तार क्रमागत को प्रथम चौमासिक निकासा विवरण डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।
| नोटः | प्रति बालशिक्षा शिक्षक पारिश्रमिकः रू.६०००।- चाडपर्व खर्च समेत । | |||||
| विद्यालय कर्मचारी खर्च (चाडपर्व खर्च समेत) | कक्षा १-३: | ४०००।- | कक्षा१-५: | ४५००।- | कक्षा १-८: | ७५००।- | |||
| माध्यमिकः | कर्मचारीः | ११५००।- | सहयोगीः | ७५००।- |
परिपत्र तथा सूचना
- प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि झापा जिल्लाबाट आवेदन फाराम भर्ने उम्मेद्वारहरूको नामावली सङ्ख्यात्मक विवरण
- प्राथमिक तहमा खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि झापा जिल्लाबाट आवेदन फाराम भर्ने उम्मेद्वारहरूको नामावली
- प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि झापा जिल्लाबाट आवेदन फाराम भर्ने उम्मेद्वारहरूको नामावली
- प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि झापा जिल्लाबाट आवेदन फाराम भर्ने उम्मेद्वारहरूको नामावली
- प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि झापा जिल्लाबाट आवेदन फाराम भर्ने उम्मेद्वारहरूको नामावली थप हेर्नुहोस
